PahiloPost

Sep 23, 2026 | ७ असोज २०८३

महरा छुट्दा डिल्लीबजार कारागार परिसरमा एमसिसीविरुद्ध नाराबाजी

महरा छुट्दा डिल्लीबजार कारागार परिसरमा एमसिसीविरुद्ध नाराबाजी

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : जबरजस्ती करणीको अभियोगमा थुनामा रहेका पूर्व सभामुख कृष्णबहादुर महरा सोमवार सफाई पाएसँगै रातो कार हुँदै निस्किए कारागारबाट। कारागारबाट बा १८च ४०० को रातो कारमा बाहिरिएका महरालाई धेरैले हाई हाई गरे।

प्रतिनिधि सभाबाट एमसिसी पास गर्न नदिनमा महराको हात रहेको कारणले उनलाई जेल पठाइएको कतिपयले आरोप लगाउँदै आएका छन्। यही आरोपमा महराका समर्थकले एमसिसीविरुद्ध कारागार परिसरमा नाराबाजी गरेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell