PahiloPost

Sep 16, 2026 | ३१ भदौ २०८३

प्रजातन्त्र दिवस : सैनिक मञ्चमा सेनाको परेड, उडाइयो सेतो परेवा

प्रजातन्त्र दिवस : सैनिक मञ्चमा सेनाको परेड, उडाइयो सेतो परेवा

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : ७०औँ प्रजातन्त्र दिवस विशेष कार्यक्रम गरी मनाइएको छ। सैनिक मञ्चमा विशिष्ठ व्यक्तिको उपस्थितिमा दिवस मनाइएको छ।
सरकारको मूल कार्यक्रम अन्तर्गत सैनिक मञ्चमा सांस्कृतिक झाँकीसहितको विशेष कार्यक्रम मनाइएको हो।

समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतका विशिष्ठ व्यक्तिको उपस्थिति थियो। 

हेर्नुस् प्रजातन्त्र दिवस तस्विरमा–



ट्रेन्डिङ पोस्ट

Ncell