PahiloPost

Aug 26, 2026 | १० भदौ २०८३

सडक दुर्घटनामा भारतमा ६ नेपालीको मृत्यु



पहिलोपोस्ट

सडक दुर्घटनामा भारतमा ६ नेपालीको मृत्यु

भारतको तमिलनाडुमा बस दुर्घटना हुँदा ६ नेपालीको मृत्यु भएको छ। भारतीय अनलाइन द न्युज मिनेटका अनुसार सडकमार्ग हुँदै कन्याकुमारीबाट राजस्थान जाँदै गरेको दुई बस ठोक्किएपछि दुर्घटना भएको थियो। 

दुर्घटना भएको बसमा ३४ जना नेपाली रहेको बताइएको छ। बस चालकले बस मोड्न खोज्दा अर्को लेनबाट आएको बससँग ठोक्किएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। घाइतेहरुलाई नजिकैको अस्पतालमा लगिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell