PahiloPost

Aug 26, 2026 | १० भदौ २०८३

मन्त्रीको 'मा..मु' प्रति निजामती कर्मचारी युनियनको आक्रोश



पहिलोपोस्ट

मन्त्रीको 'मा..मु' प्रति निजामती कर्मचारी युनियनको आक्रोश

काठमाडौं : संचार मन्त्री गोकुलप्रसाद बाँस्कोटाले कर्मचारीलाई लिएर गरेको अभिव्यक्तिप्रति नेपाल निजामती कर्मचारी युनियन केन्द्रीय कमिटीले खेद प्रकट गरेको छ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद प्रकरणमा मन्त्रीको अडियो सार्वजनिक भएको विषयलाई लिएर कर्मचारिहरुले कडा निन्दा गरेका हुन्।

मन्त्री बाँस्कोटाले कर्मचारीलाई अश्लिल शब्द प्रयोग गरेको सार्वजनिक भएको अडियोमा सुनिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell