PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

७० करोड प्रकरणमा विजयप्रकाश मिश्र र प्रभात किशोर उपाध्यायलाई मुद्दा चलाउन संसदीय समितिको पत्राचार



पहिलोपोस्ट

७० करोड प्रकरणमा विजयप्रकाश मिश्र र प्रभात किशोर उपाध्यायलाई मुद्दा चलाउन संसदीय समितिको पत्राचार

काठमाडौं : सञ्चारमन्त्री गोकुल बाँस्कोटाको ७० करोड बार्गेनिङ प्रकरणमा अडियोमा सुनिएका विजयप्रकाश मिश्रसहित दुई जनालाई कारबाही गरिने भएको छ।

संसदको सार्वजनिक लेखा समितिले सुरक्षण स्थापना सम्बन्धित विचाराधीन विषयसँग जोडिएका सांसदको चरित्रहत्या गर्ने प्रयास भएकाले कारबाही गर्न निर्देशन दिएको हो।

लेखा समितिले विजयप्रकाश मिश्र र प्रभात किशोर उपाध्यायलाई साइबर क्राइममा मुद्दा चलाउन निर्देशन दिएको छ। समितिले नेपाल प्रहरीको साइबर क्राइम व्यूरोलाई पत्राचार गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell