A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.6a7b897072ff09.49717468): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.6a7b897072ff09.49717468,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.6a7b8970927dc6.83634579): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.6a7b8970927dc6.83634579,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

शिवरात्रिका लागि मध्यरातमा चम्किएको पशुपति
PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

शिवरात्रिका लागि मध्यरातमा चम्किएको पशुपति

शिवरात्रिका लागि मध्यरातमा चम्किएको पशुपति

प्रवीण रानाभाट/पहिलोपोस्ट


महाशिवरात्रिका लागि पशुपतिनाथ मन्दिर तयार छ। यसपटक पशुपति मन्दिर प्रवेश गर्ने बाटोहरु फूलैफूलले सजाइएको छ। सडकभरी झिलिमिलि बत्ती बालिएको छ।

दाताहरुको सहयोगमा पशुपति विकास कोषले नेपाल भ्रमण वर्ष २०२० को प्रचार स्वरुप पशुपतिलाई सिंगार्ने काम गरेको हो।

पशुपति मन्दिर प्रवेश गर्ने सबै ढोकाहरुलाई कलात्मक ढंगले नयाँ स्वरुप प्रदान गरिएको छ। बिहिवार साँझदेखि नै पशुपति मन्दिर पुगेर शिवको पूजा गर्नेहरुको घुइँचो लागेको छ।

शुक्रवार महाशिवरात्रीका दिन करिब दश लाख भक्तजनहरु पशुपति पुग्ने अनुमान गरिएको छ। यसदिन पशुपतिका चारवटै ढोका खुल्ला गरिनेछ। उत्तर ढोकाबाट ३ लाइन, दक्षिणबाट ३ लाइन, पश्चिम ढोकाबाट ४ लाइन, र पूर्वी द्वारलाई भने वैकल्पिक द्वारको रुपमा नित्य पुजाका सामाग्रीहरु लैजाने व्यवस्था गरिएको छ। सबै प्रवेशविन्दुमा चन्दनको व्यवस्था गरिनेछ।

साँझ राष्ट्रपति विद्यादेवी भण्डारी पशुपति पुगेर पूजा गर्ने कार्यक्रम रहेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell