PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

खुल्न थाले चीनका उद्योगहरु, कडा स्वास्थ्य सुरक्षासहित हेर्नुस् काममा कामदार

खुल्न थाले चीनका उद्योगहरु, कडा स्वास्थ्य सुरक्षासहित हेर्नुस् काममा कामदार

पहिलोपोस्ट /पहिलोपोस्ट


नोवल कोरना भाइरसका कारण जनजीवन अत्याधिक प्रभावित भएपछि बन्द भएका औद्योगित उत्पादनहरु फेरि सुरु भएका छन्। भाइरसको त्रासका कारण बन्द रहेका कम्पनीहरु खुल्न थाल्नुले चीन कोरना नियन्त्रणको कदममा एक कदम अगाडि बढिसकेको संकेत गर्छ।

सिन्ह्वाले जारी गरेका यी तस्बिरहरुमा कामदार मास्क लगाएर आफ्नो कम्पनीमा सक्रिय भएको देखिन्छ। कम्पनीहरु खुले पनि उनीहरुले त्यहाँ कडा स्वास्थ्य सुरक्षाका मापदण्ड लागू गरेका छन्। किनभने क्रमश नियन्त्रणमा आइरहेको भए पनि कोरोनाको असर निमिट्यान्न भइसकेको छैन।

बेइजिङमा रहेको बेन्ज अटोमोटिभ कम्पनीमा कामदारहरु मास्क लगाएका काम गर्दै।
औषधि भन्डार घरमा काम गरिरहेका कामदार। यो चीनको सान्सी प्रान्तमा रहेको औषधी कम्पनी हो।
सान्सी प्रान्तमा रहेको औषधि उत्पादन गर्ने फ्याक्ट्रीमा काम गर्दै कामदार।
सान्सी प्रान्तमा रहेको औषधि उत्पादन गर्ने फ्याक्ट्रीमा काम गर्दै कामदार।


ट्रेन्डिङ पोस्ट

Ncell