PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

यस्तो देखियो प्याराग्लाइडिङ वर्ल्डकप एशियन टुर– २०२० को छनोट खेल

यस्तो देखियो प्याराग्लाइडिङ वर्ल्डकप एशियन टुर– २०२० को छनोट खेल

रासस/पहिलोपोस्ट


काठमाडौं: प्याराग्लाइडिङ वर्ल्डकप एशियन टुर– २०२० अन्तर्गतको छनोट खेल तथा ‘१९औं नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनशिप’ आइतबारबाट पोखरामा सुरु भएको छ।

नेपाल हवाई खेलकूद संस्था र नेपाल प्याराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङ सङ्घको आयोजनामा नेपालसहित ८९ जना खेलाडीहरुले सहभागि छ्न्।यस प्रतियोगितालाई प्याराग्लाइडिङको अन्तर्राष्ट्रिय छाता संस्था फेडेरेशन एरोनेटिक इन्टरनेशनल (एफएआइ)को सहकार्य रहेको छ।

१९ देशका खेलाडी सहभागी यस प्रतियोगितामा पोखराको सराङ्कोटबाट प्याराग्लाइडिङ टेकअफ भएर फेवातालको छेउ खपौदिमा ल्यान्डिङ भएका थियो।



ट्रेन्डिङ पोस्ट

Ncell