PahiloPost

Jul 22, 2026 | ६ साउन २०८३

कोरोना भाइरसविरुद्ध चीनको अभियानप्रति नेपालीको ऐक्यवद्धता, हेर्नुस् दर्जन फोटोमा

कोरोना भाइरसविरुद्ध चीनको अभियानप्रति नेपालीको ऐक्यवद्धता, हेर्नुस् दर्जन फोटोमा

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : चीनमा महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड-१९) विरुद्धको चिनियाँ अभियानप्रति नेपालमा नागरिक स्तरबाट ऐक्यवद्धता प्रकट भएको छ।

नेपाल चीन हिमालय फ्रेन्डसिप सोसाइटी र फाउण्डेसन फर ट्रान्स हिमालय रिसर्च एण्ड स्टडिजले आइतवार काठमाडौंको वसन्तपुरमा चिनियाँ अभियानप्रति ऐक्यवद्धता स्वरुप दीप प्रज्ज्वलन गरेको छ। 'नेपाल चीन सम्बन्ध हिमाल जस्तै माथि विपत्तिमा साथ हाम्रो युगौँ युगको साथी' नारासहित गरिएको कार्यक्रममा सांसदहरु, सर्वसाधारण नागरिकहरुको सहभागिता रहेको थियो।

कार्यक्रममा चीनमा अध्ययनरत विद्यार्थीहरुको बाक्लो उपस्थिति थियो। 



ट्रेन्डिङ पोस्ट

Ncell