PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

आँचलले प्रेमी उदिपसँग गरिन् ‘इन्गेजमेन्ट’



पहिलोपोस्ट

आँचलले प्रेमी उदिपसँग गरिन् ‘इन्गेजमेन्ट’

काठमाडौं : अभिनेत्री आँचल शर्माले प्रेमी उदिप श्रेष्ठसँग ‘इन्गेजमेन्ट’ गरेकी छिन्। उनीहरुले काठमाडौंको चुच्चेपाटीस्थित इम्पेरियल बैंक्वेटमा पारिवारिक जमघटकाबीच सोमवार ‘इन्गेजमेन्ट’ गरेका हुन्।

आँचल र उदिप करिब एक वर्षदेखि प्रेम सम्बन्धमा थिए। उनीहरुले ‘इन्गेजमेन्ट’ गर्दा समेत विवाह मिति भने सार्वजनिक गरेका छैनन्।

हालसम्म विवाह मिति सार्वजनिक नगरे पनि आँचलले यहि फागुनको अन्तिम सातामा विवाह गर्ने बताँउदै आएकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell