PahiloPost

Aug 26, 2026 | १० भदौ २०८३

कोरोनाबाट तङ्ग्रिँदै चीन : उद्योग खुल्न थालेपछिको पहिलो लटमा ८ खाडी मुलुकमा गाडी निर्यात

कोरोनाबाट तङ्ग्रिँदै चीन : उद्योग खुल्न थालेपछिको पहिलो लटमा ८ खाडी मुलुकमा गाडी निर्यात

पहिलोपोस्ट /पहिलोपोस्ट


कोरोना भाइरसबाट विश्वका धेरै मुलुकमा स्वास्थ्य संकट जारी छ। चीनबाट फैलिएको कोरोना संक्रमणले लामो समय धेरै उद्योग ठप्प नै भयो। कोरोना अझै नियन्त्रणमा आइसकेको छैन। तर, कोरोनासँगै ठप्प भएको उद्योग भने चीनमा विस्तारै संचालनमा आउन थालेको छ।

सिन्ह्वाले ८ खाडी मुलुकमा निर्यात भएको प्यासेन्जर भेहिकल लैजाँदै गरेको लरीको फोटो सार्वजनिक गर्दै तङ्ग्रिँदै गरेको चीनको दृष्य उजागर गरेको छ। चीनको एसएआइसी-जीएम-विलिङ अटोमोबाइल कम्पनीले तयार पारेको ४ सय ७८ एसयुभी खाडी मुलुमा निर्यात गरेको छ। लामो समय पछि खुलेको अटोमोबाइल उद्योगले निर्यात थालेको हो। यो निर्यात पहिलो लटको हो।



ट्रेन्डिङ पोस्ट

Ncell