PahiloPost

May 14, 2026 | ३१ बैशाख २०८३

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपतिमा नन्दबहादुर सिंह



पी बी खड्का

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपतिमा नन्दबहादुर सिंह

सुर्खेत : मध्यपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्राडा नन्दबहादुर सिंह नियुक्त भएका छन्। तत्कालिन उपकुलपति उपेन्द्रकुमार कोइरालाको पदावधि सकिएपछि विगत चार महिनादेखि उपकुलपति विहिन रहेको विश्वविद्यालयमा प्राडा सिंहलाई नियुक्त गर्ने निर्णय भएको हो।

मन्त्रिपरिषद्को बैठकले सिंहलाई विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गर्ने निर्णय गरेको बारे मौखिक जानकारी आएको विश्वविद्यालयले जनाएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell