PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

खतिवडाको राजीनामा स्वीकृत, उनले सम्हालेका दुवै मन्त्रालय प्रधानमन्त्री ओलीले सम्हाल्ने



पहिलोपोस्ट

खतिवडाको राजीनामा स्वीकृत, उनले सम्हालेका दुवै मन्त्रालय प्रधानमन्त्री ओलीले सम्हाल्ने

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवडाको राजीनामा स्वीकार गरेकी छिन्।

राष्ट्रियसभा सांसद रहेका खतिवडाको दुई वर्षे पदावधी आज सकिएकाले उनले राजीनामा दिएका हुन्। उनले सम्हाल्दै आएका दुवै मन्त्रालयको कार्यभार प्रधानमन्त्री केपी शर्मा ओलीले नै सम्हाल्नेगरी राष्ट्रपतिले तोकेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले विज्ञप्तिमार्फत् जनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell