PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

'ट्विट'बाटै प्रचण्डको ओलीलाई 'विस'



पहिलोपोस्ट

'ट्विट'बाटै प्रचण्डको ओलीलाई 'विस'

काठमाडौं : अस्पताल भर्ना भएका प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीको पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

अध्यक्ष ओलीले ट्विट गर्दै दोस्रो पटक हुन लागेको मृगौला प्रत्यारोपणको सफलता र सीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell