A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.6a7ea3bc9eaea0.60678155): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.6a7ea3bc9eaea0.60678155,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण सफल भएको खुसीयालीमा टिचिङका दीप प्रज्वलन
PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण सफल भएको खुसीयालीमा टिचिङका दीप प्रज्वलन

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण सफल भएको खुसीयालीमा टिचिङका दीप प्रज्वलन

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको आज मिर्गौला प्रत्यारोपण भएको छ। प्रत्यारोपण पछि प्रधानमन्त्रीको स्वास्थ्य स्थिर रहेको अस्पतालले जनाएको छ। प्रधानमन्त्रीको शल्यक्रिया सफल भएपछि शिक्षण अस्पतालमा नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियुले खुसीयाली मनाउँदै दीप प्रज्वलन गरेको छ।

दीप प्रज्वलनमा नेता कार्यकर्ताको सहभागिता रहेको थियो। बिहान अनेरस्ववियुले 'गेट वेल सुन पिएम केपी ओली' लेखिएको प्ले कार्डसहित प्रदर्शन गरेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell