PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

अस्पताल शय्याबाटै प्रधानमन्त्री ओलीले मलेसियाका समकक्षीलाई दिए बधाई



रासस

अस्पताल शय्याबाटै प्रधानमन्त्री ओलीले मलेसियाका समकक्षीलाई दिए बधाई

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मलेसियाका प्रधानमन्त्रीमा याब तानश्री दातो हाजी मुइद्दिन बिन हाजी मोहम्मद यासिन नियुक्त भएकामा बधाई ज्ञापन गरेका छन्।

प्रधानमन्त्री ओलीले आफ्ना मलेसियाली समकक्षीलाई आज एक बधाई सन्देश पठाएर उनको सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन्। प्रधानमन्त्री यासिनको कार्यकालमा नेपाल-मलेसिया सम्बन्ध अझ सुदृढ हुने विश्वास प्रधानमन्त्री ओलीले व्यक्त गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell