PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

पूर्व डिएसपी राजकुमार खिउजु पक्राउ, यौन अपराधमा परेको थियो उजुरी



पहिलोपोस्ट

पूर्व डिएसपी राजकुमार खिउजु पक्राउ, यौन अपराधमा परेको थियो उजुरी
प्रतीकात्मक फाइल फोटो।

काठमाडौं : बलात्कारको अभियोग लागेका पूर्व डिएसपी राजकुमार खिउजु पक्राउ परेका छन्।

महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले उनलाई भक्तपुरबाट नियन्त्रणमा लिएको हो। महानगरीय प्रहरी वृत्त चापागाँउको वृत्त प्रमुख हुँदा एक सेवाग्रही युवतीलाई खिउजुले कार्यकक्षमा नै बलात्कार गरेको उजुरी परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। युवतीले आफुलाई पटकपटक बलात्कार गरेको उजुरी प्रहरीमा दिएकी हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell