PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

जबरजस्ती करणीको आरोपमा पक्राउ परेका सांसद रावल २४ गतेसम्म हिरासतमै रहने



एम बम

जबरजस्ती करणीको आरोपमा पक्राउ परेका सांसद रावल २४ गतेसम्म हिरासतमै रहने

कैलाली : जबरजस्ती करणी उद्योगको आरोपमा पक्राउ परेका सुदूरपश्चिम प्रदेश सभा सदस्य अक्कल बहादुर रावललाई ४ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ।

बिहीवार कैलालीको जिल्ला अदालत उपस्थित गराइका रावललाई २१ गतेबाट लागू हुने गरी ४ दिन हिरासतमा राख्न म्याद थप भएको अदालतका श्रेस्तेदार राइभान कुञ्जेडाले बताए।

उनीविरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब परीक्षक दक्ष कुमार बस्नेतले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell