PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

होली उमंग, वसन्तपुरमा यसरी रम्दै पर्यटक

होली उमंग, वसन्तपुरमा यसरी रम्दै पर्यटक

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : आज काठमाडौं उपत्यका र पहाडी जिल्लाहरुमा फागु (होली) मनाइँदैछ। तर, कोरोना भाइरसको त्रासका कारण उपत्यका लगायतका क्षेत्रमा होलीको रौनक निकै घटेको छ। 

पहिला विभिन्न स्थानमा जमघट भएर खेलिने होली यसपटक आफ्नै परिवारमा सिमित भएको छ। सरकारले भिडभाड नगर्न भन्दै सूचना जारी गरेपछि होलीका कार्यक्रमहरु रद्द भएका छन्।

यसका बाबजुद् वसन्तपुरमा भने केही पर्यटक होली खेल्न जम्म भए। उनीहरुलाई नेपालीहरुले साथ दिएको देखियो। कोही भने मास्क लगाएरै होली खेलेको पनि देखियो।



ट्रेन्डिङ पोस्ट

Ncell