PahiloPost

Sep 7, 2026 | २२ भदौ २०८३

घाँस काट्न निस्केकी महिला मृत अवस्थामा फेला



रासस

घाँस काट्न निस्केकी महिला मृत अवस्थामा फेला

डोटी : जिल्लाको दिपायल सिलगढी नगरपालिका-९ कलेनामा एक महिला मृतावस्थामा फेला परेकी छन्।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले घरनजिकैको जंगलमा घाँस काट्न गएकी ४५ वर्षीया राजु कामी आइतवार साँझ मृतावस्थामा भेटिएको जानकारी दिए। शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell