PahiloPost

Jul 22, 2026 | ६ साउन २०८३

फूलैफूलको फागु, 'पुष्प होली' मा यसरी रमाए कृष्णभक्तहरु

फूलैफूलको फागु, 'पुष्प होली' मा यसरी रमाए कृष्णभक्तहरु

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : आज काठमाडौं उपत्यका र पहाडी जिल्लाहरुमा फागु (होली) मनाइयो। कोरोना भाइरसको त्रासले उपत्यकामा फागुको रौनक घटेको देखियो। यद्यपि, दिउँसो भने युवायुवतीहरुले विभिन्न स्थानमा भेला भएर फागु मनाए।

यता, राजधानीको बुढानिलकण्ठमा स्कोन नेपालले फूलैफूलको फागु मनाएको छ। अरु स्थानमा रङले होली खेलिएपनि स्कोनले भने हरेक वर्ष फूलको फागु मनाउँदै आएको छ।

रंग मिश्रित 'पुष्प होली' सँगै भगवान राधा कृष्णको पूजा गरी फूल चढाई भजन र पूजापाठ गरिएको थियो।

 



ट्रेन्डिङ पोस्ट

Ncell