PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

टुँडिखेलमा चीर दहनसँगै काठमाडौंमा सकियो फागु

टुँडिखेलमा चीर दहनसँगै काठमाडौंमा सकियो फागु

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : वसन्तपुरमा ठड्याइएको चीर ढालिएसँगै काठमाडौंमा यस वर्षको फागु सम्पन्न भएको छ।

फागुन शुक्ल अष्टमीका दिन चीर ठड्याएसँगै काठमाडौंमा फागु सुरु हुने र चीर ढालेपछि सम्पन्न हुने पौराणिक मान्यता छ।  फागु पूर्णिमाको दिन हर्षबढाइँ गरेर चीर ढालेपछि त्यसलाई बोकेर हनुमानढोका, इन्द्रचोक, न्युरोड हुँदै टुँडिखेल लगेर जलाइएको छ।

चीर दहन गर्ने दिन टुंडिखेलको मध्य भागमा अवस्थित रुखमा गुरुमापा राक्षसलाई भोज खुवाउने चलन रहेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.6a7ea3bc9de2d0.18626032): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.6a7ea3bc9de2d0.18626032,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293