PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

दाहाल फिजीका लागि गैरआवासीय राजदूत



पहिलोपोस्ट

दाहाल फिजीका लागि गैरआवासीय राजदूत

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम अष्ट्रेलियाका लागि नेपालका आवासीय राजदूत महेशराज दाहाललाई फिजीका लागि समेत गैरआवासीय नेपाली राजदूतमा नियुक्त गरेकी छिन्।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दहालद्वारा आज जारी विज्ञप्तिमा सो कुरा जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell