PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

कोरोना पीडितको स्वास्थ्य लाभको कामना गर्दै बौद्धमा शान्ति पाठ

कोरोना पीडितको स्वास्थ्य लाभको कामना गर्दै बौद्धमा शान्ति पाठ

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : विश्वव्यापी संकट निम्त्याउने कोरोना भाइरस (कोभिड १९)बाट पीडितको सीघ्र स्वास्थ्य लाभको कामना गर्दै आज बिहान बौद्धमा बौद्धमार्गीले शान्तिपाठ गरेका छन्।

यशोधरा अन्तर्राष्ट्रिय भिक्षुणी बिहारले आयोजना गरेको शान्ति पाठमा छिमेकी मुलुक चीनको हुवेई प्रान्तबाट फैलिएको कोरोना भाइरसबाट भएको मानवीय क्षतिप्रति समवेदना प्रकट गरिएको थियो। साथै उपचाररत विरामीको स्वास्थ्य लाभको कामना गरिएको छ। अन्तरर्राषंट्रिय भिक्षुणी संघको अगुवाइमा बौद्धमा यस्तो कार्यक्रम आयोजना भएको हो।



ट्रेन्डिङ पोस्ट

Ncell