PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

मिर्गौला रोगबाट पीडित रामलाई दुई लाख सहयोग



पहिलोपोस्ट

मिर्गौला रोगबाट पीडित रामलाई दुई लाख सहयोग

वीरगंज : बाराको कलैया उपमहानगरपालिका २४ श्रीपुरका ३३ वर्षीय मिर्गौला रोगबाट पीडित शिवविहारी रामलाई समाजिक अगुवाहरुको सहयोगमा दुई लाख रुपैयाँ हस्तान्तरण गरिएको छ। प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेलको रोहवरमा सहयोग हस्तान्तरण गरिएको हो।

उपचार खर्च नभएको समाचार प्रकाशित भएपछि सामाजिक अगुवाहरुले सहयोग संकलन र हस्तान्तरण गरेका हुन्।

दुबै मिर्गौला फेल भएका रामको नेशनल मेडिकल कलेज वीरगंजमा उपचार भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell