PahiloPost

Aug 7, 2025 | २३ साउन २०८२

कोरोनाविरुद्ध प्रदेश सरकारका पूर्वतयारी बारे मुख्यमन्त्रीले गरे ब्रिफिङ, ‘ठूलो समस्या आए स्वास्थ्य सामग्री छैन’



पहिलोपोस्ट

कोरोनाविरुद्ध प्रदेश सरकारका पूर्वतयारी बारे मुख्यमन्त्रीले गरे ब्रिफिङ, ‘ठूलो समस्या आए स्वास्थ्य सामग्री छैन’

काठमाडौं : कोरोना भाइरसको प्रकोपबारे छलफल गर्न उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा ६ प्रदेशका मुख्यमन्त्री र प्रदेशका सामाजिक विकासमन्त्रीहरुबीच प्रधानमन्त्री कार्यालयमा छलफल जारी छ।

सञ्चारमन्त्री युजराज खतिवडाका अनुसार प्रदेश सरकारले गरेका कोरोनाको पूर्वतयारीका विषयमा मुख्यमन्त्री तथा सामाजिक विकासमन्त्रीहरुले ब्रिफिङ गरिरहेका छन्। उनीहरुले स्वास्थ्य सामग्री भएपनि ठूलो समस्या आउँदा भने सामग्री अभाव हुने बताएका छन्।

स्वास्थ्य सामग्री केन्द्रबाट लैजानुपर्ने भएकाले खरिदमा भएको जटिलता फुकाउन माग समेत गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell