PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

२६ जना सहसचिव र उपसचिवको सरुवा : १७ जिल्लाका सिडिओ फेरिए

२६ जना सहसचिव र उपसचिवको सरुवा : १७ जिल्लाका सिडिओ फेरिए

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं: गृह मन्त्रालयले सहसचिव तथा उपसचिव गरी २६ जनाको सरुवा गरेको छ।

सरुवामध्ये १७ जना प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी रहेका छन्।

मकवानपुर,धनुषा, कास्की,अछाम, धनकुटा,सिन्धुली, उदयपुर,पाँचथर, सिरहा, तनहँ, मोरङलगायतका जिल्लामा सिडिओ तथा सहायक सिडिओ फेरिएका हुन्। सिरहामा सरोज साद गुरागाई, कास्कीमा ज्ञानप्रसाद ढकाल, पाँचथरमा अर्जुनकुमार शर्मा, धनुषामा कोश हरि निरौलाको सरुवा भएको हो।



ट्रेन्डिङ पोस्ट

Ncell