PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

अध्यक्ष दाहाललाई प्रदेश प्रमुखले सुनाए समस्या



पहिलोपोस्ट

अध्यक्ष दाहाललाई प्रदेश प्रमुखले सुनाए समस्या

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सातै प्रदेशका प्रदेश प्रमुखले भेटवार्ता गरेका छन्।

भेटका अवसरमा प्रदेश प्रमुख कार्यालयमा भएका समस्या लगायत विविध विषयहरुमा कुराकानी भएको थियो।

सो अवसरमा अध्यक्ष दाहालले प्रदेश प्रमुख कार्यालयमा भएका समस्याबारे पार्टी र सरकारमा छलफल गरेर समस्याको हल गर्न प्रयत्न गर्ने बताएको उनको सचिवालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell