PahiloPost

Aug 29, 2026 | १३ भदौ २०८३

आहा! वसन्त ऋतुमा फुलेको काठमाडौं

आहा! वसन्त ऋतुमा फुलेको काठमाडौं

अमित मचामसी/पहिलोपोस्ट


वसन्त ऋतुलाई मनमोहक ऋतुको रुपमा लिने गरिन्छ। किनकी यो ऋतुमा वातावरण हरियाली हुन्न। अनि मनमोहक फुलहरु पनि यसै ऋतुमा फुल्ने गर्छन्।

वसन्त ऋतु शुरु हुनै लाग्दा काठमाडौंका विभिन्न स्थानमा पनि मनमोहन फुल फुल्न थालिसकेका छन्। फुल फुलेपछि सडक तथा पार्कहरु पनि अझ सुन्दर देखिन थालेका छन्।

काठमाडौंको भृकुटी मण्डप तथा तीनकुने लगायतका सडक वरपर फुलेका चेरी लगायतका फुल निकै आकर्षक देखिएका छ। वसन्त ऋतुको आभाष दिने गरी फुलेका फुलहरुबीच मानिसहरु रमाइरहेको पनि देख्न सकिन्छ।



ट्रेन्डिङ पोस्ट

Ncell