PahiloPost

Jul 18, 2026 | २ साउन २०८३

एसइई परीक्षा स्थगित



कुञ्जरमणि भट्टराई

एसइई परीक्षा स्थगित
फोटो : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं : भोलिबाट शुरु हुने तालिका रहेको  माध्यमिक शिक्षा परीक्षा (एसइई) स्थगित भएको छ। कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टीको सचिवालय बैठकमा परीक्षा रद्द भएको निर्णयबारे जानकारी गराएका हुन्।

बालुवाटारमा सम्पन्न सचिवालय बैठकमा पोखरेलले समितिका काम कारबाहीबारे उल्लेख गर्दै एसइई परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी गराएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

एसइई परीक्षा चैत ६ गतेदेखि तोकिएको थियो। परीक्षाको अर्को मिति भने तोकिएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell