PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

लोकसेवाले लिने सबै लिखित परीक्षा स्थगित



पहिलोपोस्ट

लोकसेवाले लिने सबै लिखित परीक्षा स्थगित

काठमाडौः लोकसेवा आयोगले चैत ८ गतेपछिका सबै परीक्षाहरु स्थगित गरेको छ।

बिहिवार सूचना जारि गर्दै लोकसेवाले लिने भनिएका सबै लिखित परीक्षा स्थगित भएका हुन्। विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै चैत समान्तसम्मको लागि परिक्षा स्थगित गरिएको  लोकसेवा आयोगका उपसचिव एकनारायण अर्यालले जानकारी दिए।

निजामती सेवा, सुरक्षा निकाय लगायत लोकसेवाले लिने सबै परीक्षा स्थगित भएका हुन् । त्यस्तै एसईई र विश्वविद्यालयका सबै परीक्षा स्थगित भइसकेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell