PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

पानी-बिजुलीको महशुल तिर्न एक महिना ढिला भएपनि जरिबाना नलाग्ने



पहिलोपोस्ट

पानी-बिजुलीको महशुल तिर्न एक महिना ढिला भएपनि जरिबाना नलाग्ने

काठमाडौं : विद्युत, पानी, यातायात, मालपोत कार्यालयमा तिर्नुपर्ने महशुल एक महिना ढिला भएपनि जरिबाना नलाग्ने भएको छ।

कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथाम गर्न बनेको उच्चस्तरीय समितिले बुधवार २५ जना एकै ठाउँमा भेला नहुने निर्णय गरेपछि पानी र विद्युतको महशुल तिर्ने स्थान भीडभाड हुने भएकाले जरिबाना मिनाहा गर्ने भएको हो।

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बिहीवारको बैठकमा सो छलफल भएको थियो। सो विषय उच्चस्तरीय समितिबाट निर्णय भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell