PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

स्कुल सुनसान, सार्वजनिक ठाउँमा बालबालिका : हेर्नुस् कोरोनाप्रति बलमिच्याई!

स्कुल सुनसान, सार्वजनिक ठाउँमा बालबालिका : हेर्नुस् कोरोनाप्रति बलमिच्याई!

अमित मचामसी/पहिलोपोस्ट


काठमाडौं : सरकारले विश्वव्यापी बनिसकेको कोभिड १९ अर्थात् कोरोना भाइरसबाट बच्न आजदेखि सबै शैक्षिक संस्थामा पठनपाठन र परीक्षासमेत निषेध गरेको छ। कोरोनाको संक्रमणबाट जोगिन सरकारले २५ जनाभन्दा धेरै मानिस जमघट होस् या सिनेमाघरको भिड, सबैतिर सजग रहन निर्देशन दियो।

सरकारको निर्णयको पालना गर्दै विद्यालयहरु बन्द भए। परीक्षा रोकिए। स्कुले बालबालिका त्यसपछि के गरुन्? खेल्ने उमेरका उनीहरु सडकमै उत्रिन थाले। होहल्ला हुने स्कुल चकमन्न भयो। विद्यार्थीहरु भने भ्याकेसनको मुडमा देखिए।

स्कुल बन्द गर्नु अनि बालबालिका चाहिँ निर्वाध यसरी छाडिनु कोरोना संक्रमणको अहिलेको अवस्थामा सहि होला त? के सरकारले लिएको कोरोना संक्रमण रोक्ने अभियानमा यी बालबालिकाका अभिभावकहरु पनि सचेत हुनु पर्ने होइन? पहिलोपोस्टका अमित मचामसीले स्कुल बन्द हुँदा सार्वजनिक ठाउँमा मस्त बालबालिकालाई यसरी आफ्नो लेन्सबाट नियालेका छन् :



ट्रेन्डिङ पोस्ट

Ncell