A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.6996f118ba1e22.81907808): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.6996f118ba1e22.81907808,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

बैङ्किङ कसुरमा रौतहटका पत्रकार नेतालाई ७ दिनको कैद
PahiloPost

Feb 19, 2026 | ७ फागुन २०८२

बैङ्किङ कसुरमा रौतहटका पत्रकार नेतालाई ७ दिनको कैद



राधेश्याम पटेल

बैङ्किङ कसुरमा रौतहटका पत्रकार नेतालाई ७ दिनको कैद

वीरगंज : उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगंजले बैङ्किङ्ग कसुर मुद्दामा नेपाल पत्रकार महासंघ रौतहट जिल्लाका तत्कालीन अध्यक्षसहित सचिव र कोषाध्यक्षलाई ७ दिन कैदको फैसला गरेको छ।

उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायधीशद्वय डिल्लीराज अर्चाय र भीमकुमार ओझाको संयुक्त इजलासले बैङ्किङ्ग कसुर गरेको ठहर गर्दै पत्रकार महासंघ रौतहटका तत्कालीन अध्यक्ष रवीन्द्रप्रसाद साह, सचिव राजेन्द्रकुमार क्षेत्री र कोषाध्यक्ष रमेश तिमल्सिनालाई कैदको फैसला सुनाएको हो।

उनीहरु माथि बैङ्किङ्ग कसुर तथा सजाय निर्धारण ऐन २०६४ को दफा ३ (ग) बमोजिम कसुर अपराध गरेको हुँदा अध्यक्ष साह, सचिव क्षेत्री र कोषाध्यक्ष तिमिल्सिनालाई जनही ३३ हजार ३ सय ३३ रुपैयाँको दरको जरिवाना सुनाएको छ। तीनजनाबाट चेक बाउन्स भएको एक लाख रुपैयाँ भुक्तान गर्न आदेश दिएको हो। बौधीमाई नगरपालिका ८ बस्ने उत्तमकुमार उपाध्यायको नाउँमा उनीहरुले पत्रकार महासंघको कार्यक्रम गरेवापत् राष्ट्रिय वाणिज्य बैंक गौर शाखाको एक लाख रुपैयाँको चेक दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell