PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

सबै अदालत दुई साताका लागि बन्द : कोरोनाका कारण न्यायालय प्रभावित



पहिलोपोस्ट

सबै अदालत दुई साताका लागि बन्द : कोरोनाका कारण न्यायालय प्रभावित

काठमाडौं : कोरोना भाइरसका कारण दुई सातासम्म अदालतहरु बन्द हुने भएका छन्।

आज सर्वोच्च अदालतमा बसेको फुलकोर्टको बैठकले देशका सबै अदालतहरु बन्द गर्ने निर्णय गरेको हो। प्रधानन्यायधीश चोलेन्द्र शमशेर जवराको फुलकोर्टले चैत २२ गतेसम्मको लागि अदालतका कामकारबाहीहरु बन्द गर्ने निर्णय गरेको हो। बन्दी प्रत्यक्षीकरणबाहेक अन्य सबै कामकारबाही बन्द हुने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell