PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

गृहमन्त्री थापाले नियमित भेटघाट नगर्ने



पहिलोपोस्ट

गृहमन्त्री थापाले नियमित भेटघाट नगर्ने

काठमाडौः गृहमन्त्री रामबहादुर थापाले नियमित भेटघाट नगर्ने भएका छन्।

विश्वभर फैलिएको नोबेल कोरोना भाइरसको संक्रमणबाट जोगिनको लागि नियमित तथा डेलिगेशनसँगको भेटघाट बन्द गरेको जानकारी दिएका छन्।

अत्याआवश्यक बाहेक अन्य भेटघाट अर्का सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको हो। गृहमन्त्री थापाले आज मात्र लागि भारतीय राजदूत विनयमोहन क्वात्रालाई भेट गरेका थिए। राजदूतसँगको भेटमा कोरोनाको संक्रमणबाट जोगिन दुई देशको सिमालाई कसरी व्यवस्थित गर्ने विषयमा छलफल भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell