PahiloPost

May 22, 2025 | ९ जेठ २०८२

ज्वरो देखिएपछि सुदूरपश्चिमका एक सांसद आइसोलसनमा



एम बम

ज्वरो देखिएपछि सुदूरपश्चिमका एक सांसद आइसोलसनमा

कैलाली : कोरोना भाइरसको संक्रमणको आशंकामा सुदूरपश्चिमकी एक महिला सांसद अस्पताल भर्ना भएकी छन्। रुघाखोकी र ज्वरो आएपछि सुदूरपश्चिम प्रदेश सभाकी सदस्य गत शुक्रवारबाट सेती प्रादेशिक अस्पताल भर्ना भएकी हुन्।

अस्पतालको इमर्जेन्सी विभाग प्रमुख डाक्टर जगदीश प्रसाद जोशीले प्रदेश सभा सदस्यलाई ज्वरो देखिएपछि आइसोलेसन वार्डमा राखिएको बताए।

उनको नमुना संकलन गरी परीक्षणका लागि काठमाडौं पठाइएको उनको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell