PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

कोरोना कहर : शहरबाट गाउँ फर्कनेको लहर

कोरोना कहर : शहरबाट गाउँ फर्कनेको लहर

अमित मचामसी/पहिलोपोस्ट


काठमाडौं : कोरोना भाइरसको संक्रमण फैलदो त्रासपछि सरकारले चैत १० बाट लामो दुरीका सार्वजनिक यातायात चल्न रोक लगाउने घोषणा गर्‍यो। लगत्तै मानिसहरुले उपत्यका छाड्न थालेका छन्।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दै लामो दूरीका सवारीसाधन बन्द गर्ने बताएका हुन्। त्यसपछि उपत्यकाबाट बाहिरिनेको संख्या ह्वात्तै बढेको छ। पछिल्लो २४ घण्टामा काठमाडौंबाट बाहिरिनेको संख्या बढिरहेको छ।

 



ट्रेन्डिङ पोस्ट

Ncell