PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कांग्रेस प्रवक्ता विश्वप्रकाशको शब्द संगीतमा कोरोना सम्बन्धी गीत आउँदै



पहिलोपोस्ट

कांग्रेस प्रवक्ता विश्वप्रकाशको शब्द संगीतमा कोरोना सम्बन्धी गीत आउँदै

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माको शब्द र संगीतमा कोरोनाको सन्दर्भमा गीत तयार पारिएको छ।

‘आऊ माया गरौँ, मान्छेले मान्छेलाई, प्रकृतिलाई, संसारलाई माया गरौँ’ बोलको गीतमा गायक प्रमोद खरेल र गायिका शितल मोक्तानको स्वर रहेको छ।

गत बुधवार शब्द र संगीत तयार गरिएको गीतको रेकर्डिङ बिहीवार गरिएको हो। शुक्रवार भिडियो छायांकन गरिएको सो गीत आइतवार सार्वजनिक गरिनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell