PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

त्रिविका सबै प्रशासनिक काम चैत २१ गतेसम्म बन्द



पहिलोपोस्ट

त्रिविका सबै प्रशासनिक काम चैत २१ गतेसम्म बन्द

काठमाडौँः त्रिभुवन विश्वविद्यालयले अत्यावश्यक बाहेकका सबै प्रशासनिक काम बन्द गरेको छ। सरकारको यसअघिको निर्णय अनुसार विश्वविद्यालयले चैत २१ गतेसम्म प्रशासनिक सेवा बन्द गर्ने निर्णय गरेको हो। 

कोरोना जोखिम न्यूनीकरणका लागि भन्दै प्रशासन बन्द गरिएको त्रिवि सभा तथा कार्यकारी परिषदको सचिवालयका प्रवक्ता सूर्यप्रसाद अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell