PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

कोभिड १९ देखिएकी किशोरी फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी हुन्, सेल्फ क्वारेन्टाइनमा थिइन्



पहिलोपोस्ट

कोभिड १९ देखिएकी किशोरी फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी हुन्, सेल्फ क्वारेन्टाइनमा थिइन्

काठमाडौं : एक नेपाली किशोरीमा कोभिड १९ संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गर्दै यसको पुष्टि गरेको हो।

आत्तिहाल्नुपर्ने अवस्था यसकारण पनि छैन कि उनी होम क्वारेन्टाइनमा रहँदै आएकी थिइन्। चैत ४ गते काठमाडौं आइपुगेकी उनी आफ्नै घरमा क्वारेन्टाइनमा रहेकी थिइन्। त्यसैले उनीबाट संक्रमण अन्यत्र फैलिने सम्भावना न्यून छ।

फ्रान्समा पढ्दै रहेकी उनमा संक्रमण देखिए पनि क्वारेन्टाइनमा रहेर उनले सचेतना अपनाएको देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell