PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

कोरोना भाइरसको रोकथामका लागि कैलालीमा निषेधाज्ञा जारी



एम बम

कोरोना भाइरसको रोकथामका लागि कैलालीमा निषेधाज्ञा जारी

कैलाली : कोरोना भाइरस (कोभिड-१९)को रोकथामका लागि कैलालीमा निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको अध्यक्षतामा बसेको बैठकले सोमवार २ बजेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।

कोरोना नियन्त्रण तथा रोकथामका लागि संघीय सरकारको निर्णय अनुसार सुदूरपश्चिम प्रदेशका पनि सबै नाका भने यसअघि नै बन्द भइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell