PahiloPost

Aug 13, 2025 | २९ साउन २०८२

पार्क र खाली ठाउँमा बस्नेलाई प्रहरीले थाल्यो हटाउन

पार्क र खाली ठाउँमा बस्नेलाई प्रहरीले थाल्यो हटाउन

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौः प्रहरीले सार्वजनिक ठाउँमा अनाआवश्यक रुपमा बस्न नदिने भएको छ।

सोमवार बसन्तपुरमा बसिरहेका मानिसलाई हटाएको हो। कोरोना भाइरस संक्रमणको जोखिबाट जोखिन भन्दै सरकारले २५ जना भन्दाबढी मानिस फेला नहुन र अत्याआवश्यक बाहेक घरबाट बाहिर ननिस्किन अनुरोध गरेको छ। त्यसो त देशका विभिन्न जिल्लामा अनिश्चित समयको लागि निषेधाज्ञा समेत गरेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell