PahiloPost

May 24, 2026 | १० जेठ २०८३

विभिन्न वडामा पुगेर कोरोनाको तयारीका बारेमा अनुगमन गर्दै महानगर

विभिन्न वडामा पुगेर कोरोनाको तयारीका बारेमा अनुगमन गर्दै महानगर

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र कोरोना भाइरसको सम्भावित असरबारे अनुगमन शुरु गरेको छ। महानगरकी उपप्रमुख हरीप्रभा खड्गी श्रेष्ठले आज विभिन्न वडाहरु पुगेर कोरोनासँग जुध्न गरेको तयारीका बारेमा अनुगमन गरेकी हुन्।

पूर्वतयारीका साथमा उनले बजार अनुगमन समेत गरेकी छिन्।

महानगरले आफू वरपर कसैलाई कोरोना संक्रमणको आशंका भएमा महानगरपालिकाको सहयोगमा सञ्चालित एम्बुलेन्स सेवा (१०२) तथा महानगरको टोल फ्री नम्बर ११८० मा खवर तथा सूचना दिन अनुरोध गरिएको उनले बताइन्।



ट्रेन्डिङ पोस्ट

Ncell