PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

सुदूरपश्चिम प्रदेशका सांसदको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ



एम बम

सुदूरपश्चिम प्रदेशका सांसदको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

कैलाली : कोरोना आशंकामा सेती प्रादेशिक अस्पताल भर्ना भएकी सुदूरपश्चिम प्रदेशसभा सदस्य अम्बिकुमारी थापाको रिपोर्ट नेगेटिभ आएको छ। सेती प्रादेशिक अस्पतालको इमरजेन्सी वार्ड विभाग प्रमुख डाक्टर जगदिशप्रसाद जोशीले सांसद थापाको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए।

नमूना संकलन गरी काठमाडौँ पठाइएकोमा आज मात्र रिर्पोट आएको उनले बताए। रिर्पोट नेगेटिभ आएपछि अस्पतालले थापालाई डिस्चार्ज गरेको छ।

रुघाखोकी र उच्च ज्वरो आएपछि सांसद थापा शुक्रबार सेती अस्पतालको आईसोलेसन वार्ड भर्ना भएकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell