PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

भोलि बिहानबाट देशभर लक डाउन, खाद्य सामग्री र उपचारबाहेक घरबाहिर निस्कन नपाइने



पहिलोपोस्ट

भोलि बिहानबाट देशभर लक डाउन, खाद्य सामग्री र उपचारबाहेक घरबाहिर निस्कन नपाइने

काठमाडौं: सरकारले भोलि बिहानदेखि लकडाउन गर्ने निर्णय गरेको छ। भोलि बिहानबाट १८ गतेसम्मको लागि लकडाउन गर्ने निर्णय भएको हो।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा आज बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउन गर्ने निर्णय गरेको हो। विश्वर फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्नको लागि लकडाउनको मोडालिटी तयार भएको हो।

लकडाउनको समयमा तोकिएका र अधिकार प्राप्त व्यक्ति बाहेक अरुलाई निस्कन अनुमति हुँदैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell