PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

सुन्दर यातायातले भोलिबाट सबै सेवा बन्द गर्ने



पहिलोपोस्ट

सुन्दर यातायातले भोलिबाट सबै सेवा बन्द गर्ने

काठमाडौं : सुन्दर यातायात प्रालिले भोलिबाट सबै यातायात सेवा बन्द गर्ने घोषणा गरेको छ। प्रालिले विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहन यातायात सेवा बन्द गरिएको जनाएको छ।

जारी विज्ञप्तिमा भनिएको छ, ‘यात्रुको अमुल्य जिवनको ख्याल गर्दै रोगबाट सतर्क र सुरक्षित रहन आफ्ना सम्पूर्ण सार्वजनिक बसहरु यहि मिति २०७१।१२।११ गते बाट केही समय सम्मको लागि यातायात सेवा बन्द गरिएकोमा यात्रु वर्गलाई पर्नगएको असुविधा प्रति क्षमा चाहन्छौ।’

प्रालिले जिम्मेवार नागरिकको हैसियतमा सबैलाई केही समय सावधानी अपनाउन र घरबाट बाहिर ननिस्कन समेत अनुरोध गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell