PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

जथाभावी निस्कने तयारीमा त हुनुहुन्न? प्रहरी यसरी छ तैनाथ...

जथाभावी निस्कने तयारीमा त हुनुहुन्न? प्रहरी यसरी छ तैनाथ...

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं: मानिसहरुको जमघट बन्द गराउने उद्देश्यसहितको लक डाउन सुरु भएको छ।

बिहान ६ बजे सुरु भएको लकडाउनका कारण सडक सुनसान देखिएको छ। सडकमा खटिएका सुरक्षाकर्मीले सडकमा हिड्ने मानिसलाई चेक गरिरहेका देखिन्छन्।

'हामीले प्रयाप्त सङ्ख्यामा प्रहरी परिचालन गरेका छौं। सरकारको निर्णय अवज्ञा नगर्नुहोला,' महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डिआइजी विश्वराज पोखरेलले भने।



ट्रेन्डिङ पोस्ट

Ncell