PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

कोरोनाविरुद्ध गोकर्णेश्वर नगरपालिकाको रेस्पोन्स हटलाइन सुरु



पहिलोपोस्ट

कोरोनाविरुद्ध गोकर्णेश्वर नगरपालिकाको रेस्पोन्स हटलाइन सुरु

काठमाडौं : गोकर्णेश्वर नगरपालिकाले कोरोना संक्रमणविरुद्ध जुट्नका लागि रेस्पोन्स हटलाइन टिम गठन गरेको छ।

डाक्टर सुवास प्याकुरेलको संयोजकत्वमा १० सदस्यीय हटलाइन टिम तयार गरेको हो। गोकर्णेश्वर नगरपालिकाको नगरस्तरीय निर्देशक समितिको निर्णयअनुसार कोरोना भाइरसबारे जिज्ञासा र समस्या परेको भए त्यसका लागि सहयोग उपलब्ध गराउन टिम गठन भएको हो।

रेस्पोन्स टिममा निम्न डाक्टरहरु रहेका छन् -



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell