PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

सीमामा अलपत्र परेका नेपालीलाई एक पटकका लागि नेपाल आउन दिइने, १४ दिन क्वारेन्टाइन अनिवार्य



पहिलोपोस्ट

सीमामा अलपत्र परेका नेपालीलाई एक पटकका लागि नेपाल आउन दिइने, १४ दिन क्वारेन्टाइन अनिवार्य

काठमाडौं : सरकारले भारत नेपालको सीमामा अलपत्र परेका नेपालीलाई अन्तिम पटक नेपाल आउन दिने भएको छ।

आज बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले अलपत्र परेकालाई नेपाल आउन दिने र अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय गरेको सरकरका प्रवक्ता डाक्टर युवराज खतिवडाले जानकारी दिए।

स्थानीय सरकारको निगरानीमा उनीहरुलाई क्वारेन्टाइनमा राखिने तयारी भएको छ।

यस्तै, समितिले सामान आपुर्तिका लागि व्यवसायीलाई आग्रह गर्ने निर्णय पनि गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell